Political scientist. IT expert. Citizen advocate
My writings explore Nepal’s political transformation, economic opportunities, and the question of how we build an inclusive society. Through articles, books and research, I share perspectives on governance, development and citizenship.

Democracy, politics, institutions, governance
The list is based on this article. Since op-eds do not reference other articles, I am giving the due credit here.
फलानाले टिकट नपाएर पार्टी छोडे’ वा ‘फलानाजस्ता सक्षम व्यक्तिले टिकट पाएनन्’ भन्ने समाचारले एउटा स्पष्ट सन्देश दिन्छन्— नेपालका दलहरू लोकतान्त्रिक छैनन् । Read more ...
विवेकशील नेपाली दललाई आस्था राख्ने व्यक्ति र त्यस दलका सदस्यहरू कता छन्? छोटकरीमा भन्नु पर्दा तितरबितर भएका छन्। तर, सानो नै भए पनि एउटा यस्तो समूह छ, जसले विवेकशीलको शुरुवाती मर्म बचाइराखेको छ- नेपाल विवेकशील पार्टी। Read more ...
समग्रमा भन्नुपर्दा अटेरी अभियानको अवधारणा राम्रो छ । युवाले राजनीतिमा अग्रसरता देखाउनु अत्यन्त सकारात्मक कदम हो । तर एक्लैएक्लै काम गर्न सकिन्न । समन्वय, सहकार्य र संगठन/समूह चाहिन्छ । निरन्तर अध्ययन चाहिन्छ । चुनाव लड्दा उम्मेदवार हो तर चुनाव जितेपछि जनप्रतिनिधि हो भन्ने बुझ्नु अपरिहार्य छ । Read more ...
अहिले सरकार असफल भएको हो, केही नेता असफल भएका हुन्, दलहरु अलोकतान्त्रिक भएका हुन्, संविधान असफल भएको होइन । Read more ...
हाम्रो समाजले चोरी गरेर पास हुनेलाई स्याबासी दिन्छ । भ् रष्टाचार गरेर कमाएको भए पनि त्यो धनी मान्छेलाई छरछिमेकमा खतरा मानिन्छ । छलकपट गरेर चुनाव जिते पनि जयजयकार गरिन्छ । पछाडि कुरा काटे पनि नेताको अगाडि ज्युज्यु गरिन्छ । Read more ...
समावेशिता र अवसरमा समान पहुँच समृद्ध नेपालको आवश्यकता हो भन्ने बुझ्नु व्यावहारिक राजनीतिको पहिलो पाइला हुनेछ Read more ...
Only a Greater Alliance of Alternative Forces can loosen the grip on power of the current, discredited parties Read more ...
Forget self-sacrifice. Self-assertion is the key to women’s empowerment. - Karma Tamang

Technology & Innovation
विश्वव्यापी भइरहेको एमोटेट, वन्नक्राई जस्ता फिरौती माग्ने जटिलता नेपालमा पनि हुन सक्छ । त्यसैगरी ह्याकिङद्वारा वा परिचय चोरी गरेर ठूलो रकमको चोरी हुन सक्छ । यसले धेरै क्षति पुर्याउनेछ । सावधानीलगायत पूर्वतयारी नै सबैभन्दा बेस भएकाले आइटी सुरक्षामा पर्याप्त लगानी गर्नु अत्यावश्यक छ । Read more ...
अनलाइन भोटिङमार्फत धेरैभन्दा धेरै सहभागीलाई समेट्न सकिन्छ साथै नतिजाको वैधताका लागि पनि अधिकतम सहभागिताको ठूलो महत्व हुन्छ । सूचना प्रविधिको प्रयोगले सहभागिता बढाउनुका साथै भोटिङसम्बन्धी विस्तृत विवरण अध्ययन गर्न मद्दत पु-याउँछ । Read more ...