top of page
Political scientist. IT expert. Citizen advocate

My writings explore Nepal’s political transformation, economic opportunities, and the question of how we build an inclusive society. Through articles, books and research, I share perspectives on governance, development and citizenship.

Stationary photo

Democracy, politics, institutions, governance

फलानाले टिकट नपाएर पार्टी छोडे’ वा ‘फलानाजस्ता सक्षम व्यक्तिले टिकट पाएनन्’ भन्ने समाचारले एउटा स्पष्ट सन्देश दिन्छन्— नेपालका दलहरू लोकतान्त्रिक छैनन् ।  Read more ...

विवेकशील नेपाली दललाई आस्था राख्‍ने व्यक्ति र त्यस दलका सदस्यहरू कता छन्? छोटकरीमा भन्‍नु पर्दा तितरबितर भएका छन्। तर, सानो नै भए पनि एउटा यस्तो समूह छ, जसले विवेकशीलको शुरुवाती मर्म बचाइराखेको छ- नेपाल विवेकशील पार्टी।  Read more ...

समग्रमा भन्नुपर्दा अटेरी अभियानको अवधारणा राम्रो छ । युवाले राजनीतिमा अग्रसरता देखाउनु अत्यन्त सकारात्मक कदम हो । तर एक्लैएक्लै काम गर्न सकिन्न । समन्वय, सहकार्य र संगठन/समूह चाहिन्छ । निरन्तर अध्ययन चाहिन्छ । चुनाव लड्दा उम्मेदवार हो तर चुनाव जितेपछि जनप्रतिनिधि हो भन्ने बुझ्नु अपरिहार्य छ ।  Read more ...

अहिले सरकार असफल भएको हो, केही नेता असफल भएका हुन्, दलहरु अलोकतान्त्रिक भएका हुन्, संविधान असफल भएको होइन । Read more ...

हाम्रो समाजले चोरी गरेर पास हुनेलाई स्याबासी दिन्छ । भ्रष्टाचार गरेर कमाएको भए पनि त्यो धनी मान्छेलाई छरछिमेकमा खतरा मानिन्छ । छलकपट गरेर चुनाव जिते पनि जयजयकार गरिन्छ । पछाडि कुरा काटे पनि नेताको अगाडि ज्युज्यु गरिन्छ । Read more ...

समावेशिता र अवसरमा समान पहुँच समृद्ध नेपालको आवश्यकता हो भन्ने बुझ्नु व्यावहारिक राजनीतिको पहिलो पाइला हुनेछ Read more ...

Only a Greater Alliance of Alternative Forces can loosen the grip on power of the current, discredited parties Read more ...

 

Forget self-sacrifice. Self-assertion is the key to women’s empowerment. - Karma Tamang

White Structure

Technology & Innovation

विश्वव्यापी भइरहेको एमोटेट, वन्नक्राई जस्ता फिरौती माग्ने जटिलता नेपालमा पनि हुन सक्छ । त्यसैगरी ह्याकिङद्वारा वा परिचय चोरी गरेर ठूलो रकमको चोरी हुन सक्छ । यसले धेरै क्षति पुर्‍याउनेछ । सावधानीलगायत पूर्वतयारी नै सबैभन्दा बेस भएकाले आइटी सुरक्षामा पर्याप्त लगानी गर्नु अत्यावश्यक छ । Read more ...

अनलाइन भोटिङमार्फत धेरैभन्दा धेरै सहभागीलाई समेट्न सकिन्छ साथै नतिजाको वैधताका लागि पनि अधिकतम सहभागिताको ठूलो महत्व हुन्छ । सूचना प्रविधिको प्रयोगले सहभागिता बढाउनुका साथै भोटिङसम्बन्धी विस्तृत विवरण अध्ययन गर्न मद्दत पु-याउँछ । Read more ...

BE A CHANGEMAKER

Support Our Cause

SUBSCRIBE TO OUR NEWSLETTER

Get the latest updates
from the campaign trail

Thanks for submitting!

Dr. Karma Tamang

- POLITICAL SCIENTIST -

- IT EXPERT -

- CITIZEN ADVOCATE -

  • Youtube
  • Facebook
  • Twitter
  • Instagram

© 2026 by Karma Tamang

Dhumbarahi, Ward 4

Kathmandu
office.karmatamang@gmail.com

986-2749663

bottom of page